गुण बहादुर सुनुवार
प्रयास
खास रह्यो कि मधुमाश रह्यो जीवन का साथ मेरो किन किन प्रयास रह्यो
समीप आउन सकिन तिम्रा साथ जीवन का गोरेटो दोबाटो मै त्रास रह्यो ।
अनगिन्ति प्रयास मै जिन्दगी ढल्कियर साथ पाउने रहरहरु माया मा ह्रास रह्यो
पाउन सके या अपनाउन सके जिन्दगीभर तिम्रो तृष्णा मै बाच्ने मर्ने प्रयास रह्यो ।।
कातिच जेठा सुरेश सुनुवार हाल कुबेत