MMahesh Gm

प्रदेस यात्रा अनि प्रदेशीको पिदा..


हजारौ सपना हरू बोकि पर्देसको यात्रा गर्दैछु!!!
मरे भने थिकै छ बाचो भने त्यहि रमाइलो बस्तिमा फर्किआउनेछु!!!
केहि सङर्ष गर्दै छु..खादि मुलुकमा रगत पसिना बगाउदैछु!!!
यो तातो खादि मुलुकमा 80/90 डिक्रिको घाम मा पनि
आफ्नो शरिर जलाएर नस्त बनाउदैछु!!!
न खाना न बस्न कस्तो कस्तो देश परेछु!!!
न यहा को भाषा न शास्कितिक. आफ्नो भन्ने कोहिछैन् यहा.
जस्तो सुकै दु:ख कस्ट आइ परे पनि शहेर बस्दैछु यहा!!!
महेश जिएम हाल:मलेरिया देखि///
दाङ घोराहि मेरो बस्ति///

#उदास