MMahesh Gm

साथिको नाता


आजभोली सकै माथि सङका पो लाग्छ!!!

हिजो सम्म मेरेै हौ भन्ने आज अर्कै बाटो मोडि पो जान्छ!!!

साथमा बिस्वास घाट गर्ने बानी उस्को पहिले देखिनै परिरहेछ!!!

उस्को साथमा मैले मेरो कर्तव्य निभाउनु नै सबै भन्दा ठुलो भुल रहेछ!!!!

साथमा बिस्वास घात गरिजाने लाइ बधाई शुभकामना पनि दिइन्छ!!!!

महेश जिएम दाङ घोराहि मेरो बस्ति!!!!!

#अन्य