Binod Bishwakarma

दशै /तिहार


(1)मेरि बैइनी मलाई सम्झी भाईटिकामा रोईन होला!
पोहोर सालको फोटो हेर्दाहेर्दै मेरो तस्बिर छोईन होला !!
(2) साथी भाइ देउसिभैलि खेल्दै घर आगन मा आउदा !
मलाई सम्झी रोइन बेखुसी भइन होला!!:
(3)घर वरिपरि मख्ख मुलिको फुल फुल्दा!
मन भित्र मलाई सम्झी सपनिमा फुलेको माला उन छिन्होला !
(4)सप्तरङ्गि टीका मख्ख महलिको फुल माला सबैलाई देखदा!
भाइको निधारमा टिका लाउन मेरो बैइनी आकुलव्याकुल भैइन होला!!
Binod Bishwakarma

#अन्य