यार
Prem Timilsena
रिस्ले हो कि मायाले ओई भन्छे यार ।
बोल्दा बोल्दै जिस्किएर पोई भन्छे यार ।। (नक्कली मोरि)
बलात्करिलै फसि दे।
अधुरो जिबन यात्रा पेज
ए सरकार नेपाल मा किन बलात्कार बढीरहेको छ । इनिहरुलै छिटो भन्द छिटो करबहि हुनुपर्छ सरकार । बलात्कारिलै फसि दे सरकार फसि दे। तपाई हरु चुपचाप नबस्न को लगि हर्दिक अनुरोध गर्दा छु। यस्तो घटना झन झन बढीरहेको छ । फसि दे सरकार फसि दे।
राजनीति
Bhim Rokaya
बसन्तको पालुवा झै पलाउन सक्नु पर्यो,
रोज्ने मात्र होइन कुर्ची चलाउन सक्नु पर्यो,
नेपाल लाई सिङ्गापुर बनाउनु भन्दा पहिले,
भरष्टाचारि लाइ जिउँदै जलाउन सक्नु पर्यो,।
प्रदेशिको पिदा
MMahesh Gm
हो म प्रदेश को यात्रा गर्दैछु!!
कुनै रहर ले होईन बाध्याता
र परिस्थितिले अगाडि बर्दैछु!!!
स्वर्ग भन्दा पनि प्यारो मेरो
जन्मभुमि अनि मलाइ जन्म
दिने आमाबाबाको आखा बाट
आसु बगाउन मलाइ कुनै रहर
थिएन केवल आफ्नै यस्थिति
पुकार्दैछु!!! आफ्नै परिवारको
निम्ति लर्दैपर्दैअगाडि बर्दैछु!!!
महेश जिएम हाल मलेशिया देखि
मानसिक आफ्नै जिबन
MMahesh Gm
मायाको सेवन नगर्नु होस्!!!
किनकि जब सच्चा प्रेम
तुट्छ टब सास रोकिए
जस्तो हुन्छ!!! अनि आफ्नै
धर्कन या माइनले पनि काम
गर्न छोट्छ!!!
महेश... Gm..
माया
Sangit Limbu
तिमी पराई सग बोल्दा त,!
सास फेर्न गाह्रो हुन्छ भने!!
सोच त!
तिमि नै ई पराई भइदिन्दा!
मेरो हाल्त के हुन्छ होला!!
धोका
अधुरो जिबन यात्रा पेज
रन्जित मोइले तिमिलै सचो माया गरेको थिए । झुठो माया गरेको थिएन । आज अएर तिमिले किन धोका दियो। तिमिले त माया को नाटक गरेको रैछ ।मेरो यो पहिलो माया हो। हामीले संगै जिउने संगै मोर्ने कसम खाएक थियो ।होईन र। अब म तिमिलै चहेर पनि भुल्न सक्दिन। यदि तिमी मेरो भएन भने। तिमी अरु कसैको हुनेछ । तिमी उसै संग जिबन बिताउनु ।सधै खुशी रहनु। सुखी रहनु। मलाई सम्जेर नरुनु। किन भने तेति बेला म यो झुठ माया को संसार बाट बसाई सरि सकेको हुनेछ । bye
सानु
Maheshwor Waiba
मलाई छोडेर जानू छ भने
किन झुठो माया दियो सानू।
मलाई रुवाएर जानू छ भने
किन झुठो माया दियो सानु।
अखिर मैले तिमीलाई के नै पो
गरेको थियो र
मलाई यति धेरै सजाय दियो सानु
भाबना
Shanta Basnet
आँशु पछि मिलेको हाँसो पो शुमधुर
हरबखत हाँस्नुमा त कुनै मज्जा हुदैन्!!
पछि बसि खुट्टा तान्नेहरु भइनै रहुन
नत्र अघि बढ्नुलाई कुनै उर्जा हुदैन् !!!!
मायालु
Bibhishan Jimba
this is फुलेको फुलहरु ,it is गएर बाचिदियो, I m कलिलो उमेर थियो ,I love you परिदियो,,,,,,,
माया प्रेम
Sangit Limbu
मायाँ त उस्लै नै गर्ने हो
चाहे उस्ले अरुलै नै किन नगरोस
पाउनु नपाउनु भाग्यको खेल हो
पाउनु मात्र प्रेम होइन
गुमाउनु पनि प्रेम हो॥
maya
Saugat Shakya
Maya k ho Maya la garda pida hunxa teme la xadi jada thapaa maila teme lai aafu vhanda pani dharai Maya gari basha Tara teme la bujanau yo saugat lai tem la kaila samjanau
ब्यर्थै मुटु
So Simpal
ब्यर्थै मुटु नसाट भो दुई दिने जिन्दगी खेल हुन्छ भने
तिम्रो लागि धर्ती अन्यायसै जेल हुन्छ भने
माया प्रेम त जीवन जिउने आधार हो भन्छन् सबैले भने
चोखो माया लाउदा पनि बेकार आसुको भेल बग्छ भने
दुखी जीवन भोगी खुसी ल्याउने अठोट गर्दगर्दै
बिछोडको गोलि लाग्छ भने
बाकि खुसि पनि बसाईसरि दुःख सग मेल हुन्छ भने
परेबिको जोडि झै आकाशमा उड्ने चाहाना थियो भने
सारा चाहाना चकानाचुर भई हातखुट्टामा नेल हुन्छ भने
भो अब मलाई यहि छोडिदेउ आजै देखि यदि हाम्रो माया
नाटकले भरिएको फिल्म र सिरियल हुन्छ भने............
म तिम्रो बाटो छेक्न सक्दिन
So Simpal
तिमी मेरि हौ भनेर म भन्न सक्दिन
अरु सग तिमिलाइ देख्न पनि सक्दिन
कस्तो साइनो भयो हाम्रो म तिम्रो
बाटो छेक्न सक्दिन.......!!!!!
चोखो प्रेम
So Simpal
जुन अनि तारा झर्ला तर झर्दैन चोखो प्रेम
अजम्बरी रहिरहन्छ तर कहिले मर्दैन चोखो प्रेम
सुन देखाउ चादी देखाउ या देखाउ हिरामोती
लोभ अनि लालजको पछी पर्दैन होखो प्रेम
गुन्डाईगर्दी देखाइ छुट्याऊ दुई सम्बन्धलाई तर
कुनै डर धम्किलेपनि डराउदैन चोखो प्रेम
बाधिएर एक अर्का बिच जमेर रहन्छ युगोउ सम्म
जलझल छलकपट
केही गर्दैन चोखो प्रेम
जस्तो बज्र आइपरोस पिडा सहन्छ मिलेरै
कैले पनि पन्छिएर अन्त सर्दैन चोखो प्रेम
.......
maya nai maya ho
Keshab Hancy
jandaki maro time ho har pal hunx ma timro sat ma pareahi manx ho ma ta l miss you