So Simpal

ब्यर्थै मुटु


ब्यर्थै मुटु नसाट भो दुई दिने जिन्दगी खेल हुन्छ भने
तिम्रो लागि धर्ती अन्यायसै जेल हुन्छ भने
माया प्रेम त जीवन जिउने आधार हो भन्छन् सबैले भने
चोखो माया लाउदा पनि बेकार आसुको भेल बग्छ भने
दुखी जीवन भोगी खुसी ल्याउने अठोट गर्दगर्दै
बिछोडको गोलि लाग्छ भने
बाकि खुसि पनि बसाईसरि दुःख सग मेल हुन्छ भने
परेबिको जोडि झै आकाशमा उड्ने चाहाना थियो भने
सारा चाहाना चकानाचुर भई हातखुट्टामा नेल हुन्छ भने
भो अब मलाई यहि छोडिदेउ आजै देखि यदि हाम्रो माया
नाटकले भरिएको फिल्म र सिरियल हुन्छ भने............

#माया / प्रेम