बिगतकोपलमा जिउनेआधार
प्रर्देशि पिडा
बार्ह् घन्टा डिऊटि गर्नु प्रर्देश को खाडि तिर
आफ्नो मान्छे आफ्नै हुन्छ दुख शुख बॉडि हेर
घामले पोले पर्देशमा पानि दिने कोहि हुन्न
संघर्ष छ जिबन यहॉ हल्का दुख्ख झेलि हेर
भन्छौ तिमी प्रर्देशमा पैसा तेसै आऊन्छ भनि
दुख्ख पिडा भोक प्यास तिम्ले पनि सही हेर
बिरही गोकुल बोहरा
हाल दिल्ली फरीदाबाद