Døsê Ãñanđą

मायाँ


कोहि किन जिन्दगिमा यति धेरै प्यारो लाग्छ
जो आफ्नो हुदैन उसको आस लाग्छ
खै के भन्नु र यो पागल मनलाई
जस्को मनमा ठाउ छैन उसको मनमा बाँस माग्छ

#उदास