MMahesh Gm
प्रदेशको पिदा
प्रदेसको पाइला चाल्दा चाल्दै बित्ने भयो जिबन!!
सोच्दा पनि सोचेको छैन काहा र कहिले हुन्छ अन्त्य जिबन!!
जस्तो सुकै दु:खकस्ट आई परे पनि सहेर गर्नु पर्ने प्रदेशिको नियम!!
घरमा बाबा मम्मिहरू रूदै हुनुहुन्छ रे प्रदेशि छोरा लाइ सम्झि(2
प्रदेशि बाबुको अन्तिम हुदैछ प्रदेशको त्यो तातो मरूभुमिमा
बाँचे भने ठिकै छ मरे भने न रूनु है तपाईको प्रदेशि छोरा लाइ सम्झि""
बरू केहि आसिर्बद चदाइ दिनु बिन्ति तपाईकै प्रदेसि छोरा माथि!!!!
महेश घर्ति मगर हाल मलेशिया देखि"