MMahesh Gm
शब्दनै माया प्रेमको
म हरपल मायाप्रेम को शब्द कोर्ने गर्छु!!!
किनकि माया मा धोका पाएको छु!!!
म कुनै साहित्यकार बन्न खोज्या होइन
केवल मनका आफ्नै बेदना हरू
पोख्न खोज्दै छु!!!!
उजादपुजाद तुक्रिएका मनहरू
लाइ तुक्का तक्का गरि जोर्न खोज्दैछु!!!!!
भक्कानिएका ईनै मनहरू लाइ केहि
शब्दमै शिमिट बनाउदैछु!!!
महेश जिएम हाल मलेशिया ""