Sangit Limbu
आरिस
प्रेम कस्तो लैइ भनिछ ।
================
%जस्ले प्रेम साचो गरेको छुन्छ।
%अनि सानो सानो कुरा लाई पनि ठुलो कुरा नरखने लैइ सानो %।। कुरालैइ मन्मा इख नरखने अनि ।।
%उस्ले मलाई नर्म्रो सब्द गरियो भनेर ।
%चित्ता नधुखाउने ।।
%आफुले माया गरेको मान्छे ले भनेको भनेर सहने ।
%उसले जस्तो गरियो तेय्स्तै गर्छु न भने ।।
%बरु आफ्नो ठाँउ मा बस्ने ।
%उस्ले मेरो मन्न दुखायो भनेर कहिले नसोच्ने ।।
%उसले जो जस्तो साथीहरू सङ्ग्ग बोले पनि आरिस नगंने ।
%उसले साचो माया गरेको छ भने उस्ले जो सङ्ग्ग बोले पनि ।
%अय्ति उस्ले माया गरेको छ भने उ हाम्रो नै हुने छ ।
%यति उस्ले माया गरेको छैन भने जतिसुकै आरिस गरे पनि %हाम्रो हुने छैन ।।
===============मेरो भनाइ राम्रो लागेमा
तल कोमेट लेखनुस है।।