Shiva Hari Khatiwada
शीर्षक नहुनु पर्ने गजल मा
<> गजल <>
बाटो बिराउछ जस्ले खबरदारी गराउछु !
सत्य बाटो हिड्नेलाइ सधै मन पराउछु !!
जे गरे नि हुन्छ भन्ने घमण्डि बन्दिन म ,
कतै गल्ती भयो भने सबै संग डराउछु !!
काम शोषण गर्दिन म बन्दिन म ठालु ,
आफू पनि काम गर्छु अरु लाई अराउछु !!
कम्जोर पाए भने कुट्छन अनि खोस्छन,
लुटेको देखे भने तत्काल त्यही भराउछु !!
आटिलो छु फुर्तिलो छु म डराउदिन कतै,
सत्यलाइ जिताइ गलत गर्नेलाई हराउछु !!
२०७५/०३/१४
# शिबहरी खतिवडा " अन्जान "