नयन शेर्मा
हिजो
हिजो आज फाटेको पाइन्ट धैरे लाउने गर्दछ।
तेही फाटेको पाइन्ट लगाएर बोजु कोमा जाँदा
बिचार नाती भनि उहाँ का ति धमिला आखा नियाल्दै
हेर्न भयो आनि बोजु पुरानो थैली बाट मज्जाले
बेरिएका पैसा सजाएर दिनु भयो आनि नाती भनि लोमो साँस फेर्नु भयो बिचार नातीलाई बाऊ ले लुगा
किन् दिंदै रहेछ भनुभयो ।