Luk Chandra Tharu

मुक्तक


रानी बनेर घर बिगार्ने घरबार चाहिदैन ।।
राजा बनेर देश बिगार्ने दरबार चाहिदैन ।

सक्छाै भने शान्ति लेख्ने कलम देऊ ।।
हत्याहिंसा गर्ने तरबार चाहिदैन ।


लुक चन्द्र थारु
काेहलपुर -१५ चन्नहवा बाँके

#अन्य