Symaisa Lama
गजल
केही त्यस्तो पल जिबनको अतीत हुदा रहेछन
धनको धनिहरु पनि यहाँ पिडित हुदा रहेछन
जिन्डगिको यात्रामा धेरै चोट पाए पछि मात्र
चोटहरुनै सहित्य अनि कतै सङ्गीत हुदा रहेछन
पाप गर्नेको नै फलिफाप हुदो रहेछ त्यसैले
सज्जन भन्दा पनि खराबी चर्चित हुदा रहेछन
मायामा सांसार अदेको छ या छैन तर पनि
महान ब्याक्ति पनि मायामा समर्पित हुदा रहेछन
बल भन्दा बुद्धि ठूलो भएर होला सायद यहाँ
कलमको सामु हतियार पराजित हुदा रहेछन