Padam Bohara Xettri

माया प्रेम


तिमि सँग एउटा कूरा माग्छु नाई नभन्नु ल
तिम्रै लागि नै देउता भाग्छु नाई नभन्नू ल
प्रेमको चिनो गुलाब उपहार दाई तिमीलाई
दिल भित्र नै सजाई राख्छु नाई न भन्ननू ल


name: पदम बोहरा
distik ; डोडि

#माया / प्रेम