अाफुले पाउन नसक्ने त्यो रहरकाे के काम ।। खाएर पनि नमर्ने त्यो जहरकाे के काम । जन्मेको छु एउटा सुन्दर गाउँमा प्रिय ।। जहाँ काेइ छैन अाफ्नाे त्यो सहरकाे के काम । लुक चन्द्र थारु कोहलपुर -१५ चन्नहावा बाँके
#अन्य