Sangit Limbu
संगीत लिम्बु
माया कस्तो ?अनोठो साब्द छ है दुई
अक्षरले बनेको तर हजारौको खुशिसग
जोडिएको हुन्छन् तिमिलाई कुन सब्दले सम्बोधन गरुँ मेरो मनले भेटाउन नै सकिरहेकोे छैन । बिगतका ति अनमोल पल्हरु सम्झिन्दा आखामा आसुको ताल्ल बग्न थाल छ।
थाहा भएन यो माया सब्द्ले यति धेरै घोच्छ भनेर यदि पहिले थाहा भएदिएको भए त यो माया भन्ने सब्दबाट नै टाढा रहने थिए होला आय आएर यस्तो त हुन्थेना होला तर आज आएर पछुतापमा जलिईरहेको छु।
कुनै दिन्का तिई सुनौलो पल तिमीलाई सङ्गागाई बिताइका पलहरु सम्झिन्दा आज यस्तो लाग्छ कि आज त त्यो दिन का पल हरु पनि सुन्य लाग्छन।।
तिमीलाई भुल्न हजारो कोसीस गर्छु तर तिमी लाखौं चोटि सम्झ्ना आईरहन्छयो माया भनेको यस्तो रहेछ बिर्सनु खोजी राछु तर कता कता उस्को साम्झा मा घरीघरी सतै रहन्छ ।