Peter Shrestha

नअाउ भनेउ


मायाले चलेन घर सानू जाउ मुग्लान भनेउ
सम्भब थिएन अाउन सानू अाउ छिटो भनेउ

दिन काट्न गार्‍हो थियो सानु रात कति लामाे लाग्थे
दुःख मिठा साथ हुदा तर जाउ मुग्लान भनेउ

दिन बित्यो बर्ष बित्याे सानू माया गाडा थियोे
भेट्ने दिन नजिक थियोे सानू भेट्ने दिन गनेउ

रहर मायाकाे कर थिएन सानू उमङ्ग बड्दै थिए
हल्ला जे चले पनि त्यता घर चाडै अाउ भनेउ

धेरै पछि अाज फरक तिम्रो बाेलि वचन थिए
अर्को संग कुले ठाेकि फेरि घर नअाउ भनेउ

#धोका