मेरि उनि

Ramesh Khanal

सोच्छु के गर्दै होलिन
म कति याद गर्छु उनलाइ
के उति समय उनी मलाई सोच्दै छिन
उनको हर पाइलामा साथ हुन चाहान्छु
उनलाइ मेरि बनाउन चाहान्छु
जीवन सुन्दर छ थाहा छ
म उनी सङ्गै जिउन चाहान्छु
म निस्ठुरी होइन मेरो बिचार खराब छैन
उनको मनमा बस्ने मन हो
अरु केही नराम्रो प्रयास होईन

#अन्य


muktak

Manoj Kumar

Aaja khai kunni kina?

Kura gardaixau din raat ani bihaniko
Ma bina hune timro apuro jivan kahaniko.
Ke thegan paxi antai mutu saatlau timi
Ra, Doshh delau umer yauvan ani jawaaniko.

#माया / प्रेम


याद हरु मेरो गजल old time

Tyo-Din Giri

तिमी बिना बिते मेरा कतिपय रात हरहरु
मुटु भित्र छोडि गयौं तिम्रा सारा घात हरु
तिम्रा लागि पर्खी बस्थे तिमि हिड्ने बाटो मुनि
अर्कै बाटो हिड्दा रैछन छोडि जाने जात हरु
बसन्तको पालुवा झैं पलाउने आसा थियो
बसन्त को माझ मा पनि झरी सके पात हरु
प्रखाई को प्रतीक्षा मा कल्पना नै तिम्रो थियोे
बाध्यता मा हल्लाई सके बिधाई का हात हरु
सधै दिन्छु हासो भन्थ्यौ दिन्न भन्थ्यौ चोट हरु
कति हान्यौ हिर्दयमा अनगिन्ती लाद हरु
बिरानो अतीत मेरो - हेम राज गिरी

#अन्य


तिम्रो मेरो अधुरो यात्रा

Tyo-Din Giri

मनको कुनै आयात छैन सिसासरी फुट्यो क्यारे
नचाहदा नचाहदै मनको नाता टुट्यो क्यारे
कमल फुल चट्टान भित्र फुल्न गार्‍हो हुन्छ
थाहा हुँदै त्यही माया चट्टान संगै जुट्यो क्यारे
जुनि भर लाई माया गर्छु भने उनैलाई
हेर्दाहेर्दै त्यही माया पराईले लुट्यो क्यारे
# हेम राज गिरी

#अन्य


जस्लाइ आफ्नो सम्झे पनि

Xain Gf Try Gar

जस्लाइ आफ्नो सम्झे पनि तेस्तै रैछ
सुखमा जिबन भर साथ दिनछु भने पनि दुख पर्दा तेस्तै रैछ
अब यो मन पथर भइसकेको छ पगालन नखोज
जति तिम्रै हु म भने पनि आखिरीमा एक्लै हुनु पर्ने रैछ
बुझ्ने लाइ भनिरहनु पर्दैन आफै बुझदो रैछ
बुझि बुझि नबुझेझै गर्नेलाई बुझाउन झनै गाह्रो रैछ

#अन्य


आउ अझ नजिक सर मेरै लागि बनेकी हौ भने अलि ठुलै स्वरले भन लभ यु डार्लिङ भनेकी हौ भने हराउन मन लाग्यो मलाई मायाको त्यो खाल्डो मा अझ गहिरो बनाउ पृय मेरै लागि खनेकी हौ भने

Xain Gf Try Gar

आउ अझ नजिक सर मेरै लागि बनेकी हौ भने
अलि ठुलै स्वरले भन लभ यु डार्लिङ भनेकी हौ भने
हराउन मन लाग्यो मलाई मायाको त्यो खाल्डो मा
अझ गहिरो बनाउ पृय मेरै लागि खनेकी हौ भने

#अन्य


प्रेम

पूर्बेली चेली धनकुटेलि चेली

तिमिले किन धोका दियो प्रेम

#धोका



मुक्तक

Raaz Bhai

आउ अझ नजिक सर मेरै लागि बनेकी हौ भने
अलि ठुलै स्वरले भन लभ यु डार्लिङ भनेकी हौ भने
हराउन मन लाग्यो मलाई मायाको त्यो खाल्डो मा
अझ गहिरो बनाउ पृय मेरै लागि खनेकी हौ भने

#माया / प्रेम



भुल

Rawat Lokendra

अतीत बिर्सेर सधैं हास्ने संसार बनाउछु।
न रुइ न हासी मनै गास्ने संसार बनाउछु।।

तिम्रो सम्झनाहरुको मौसम आउँदा फर्केर ।
यहि मौसमलाई प्रेम साच्ने सजार बनाउछु।।

मुटुमा चोटहरु अटाउने ठाउँ रित्तिएपछी ।
अब आफ्नै पिडाहरु मार्ने जहर बनाउछु ।।

बिर्सन खोजेपनि झलमल तस्बिर देख्छु ।
यहि तस्वीर ले आसु रोक्ने नहर बनाउछु ।।

हृदय मेरो बिछोडले छिचोल्दै बाचेको छु ।
बिछोडिएकाहरु सबै भेट्ने संसार बनाउछु।।
#लोकेन्द्र रावत-अछाम,नेपाल ।
हाल-दिल्ली,भारत ।

#अन्य


मन

Kamal Babu

भयो माया लाउछु न भन म तिमी देखि टाढा जादै छु

#बिछोड


budha

Muskan Budha Xettri

भाई भाई बीचको काट मारलाई सान्ती पथमा डोर्याइ देउ
सान्ती ल्याउन यो देसमा फेरी बुद्ध जन्मी देउ
अशान्तीको बादललाई हुरी आई उडाई देउ

#अन्य


रित्तो पारे पछि

Dilkiran Pi Aar

आखिर तिमिले माया मारे पछि
बारम बार भेतन भागा सारे पछि

के भन्नू र अब मैले मेरि सानि
तिमि मेरो होइन भन्दै टारे पछि

हुनत मेरो पनि गल्ती हुदो हो
तर तिमले फुतफातमा झारे पछि

खादै नखाएको पनि लाग छ भनते
तिमिले मलाई आज रितो पारे पछि


दिल किरण पि.आर.

#उदास


कागतीको रस...

राजीब नन्दन कर्माचार्य जनकपुर

कागतीको रस जस्तो कसैको मन अमिलो नहोस्
कसैको श्रीमति को मति कहिल्यै नबिग्रीयोस रसभरी खान्दा गुलियो रस तितो नहोस् तरुनीको हाउभाउ चाल देखि
महादेवको जस्तो
लोग्ने मानिसको तीन नेत्र कहिले नखुलोस् ! राजीब कर्माचार्य

#अन्य


saaheri

Gf Timro Gaf Mero

aakha bata aayako aasule dharti viji sakaayo timro prem ko aas garda gardaii mero jindagi vithi sakyo sanu

#अन्य


5ling

SïmBã Møgõr

life मा सबै भन्दा धेरै चुप्प चुप्प TEa लाई नै गरियो
यती धेरै त मैले आफ्नो gf लाई पनि गरेको थिएन

#अन्य


मिसाइदेउ माया थोरै जहरमा

Raaz Bhai

भैगो अब आउदिन म, तिम्रो सहर मा
मुटु मैले जलाएकै हो, आफ्नै रहर मा

दिनभर त कस्सम तिम्रै, कल्पना मा हुन्छु
रातमा पनि तिम्रै नाम चिच्याउछु, हरेक प्रहर मा

बेहुलो बनाउने धोको मलाइ, मेरि आमाको
बुहारि बन्ने तिमी नै हो भन्थिन, मेरो घर मा


जिउने मर्ने टुङ्गो नै अब, कति नै रह्यो र
मिसाइदेउ तिम्रो माया अब, थोरै जहर मा

#अन्य



होइन उ मेरो...

राजीब नन्दन कर्माचार्य जनकपुर

होइन उ मेरो...
होईन उ मेरो
थिएन उ मेरो
जो मुस्कुराएर गए
जसले बिष पिलाएर गए
मन्द बिष नश नशमा
देह भरी फिजिरहे
होईन उ मेरो
थिएन उ मेरो
केवल देखावटी मायाका क्षणहरु
अन्धकार बनाएर जीवनका पलहरु
मुटुमा घोचेर गए कांडाका शुलहरु
पलपल दुखि रहन्छ घाउहरु
होइन उ मेरो
थिएन उ मेरो
जीवनका आशाहरु मरी गए
बितेका पलहरु अतित बनेर रहे
भुल्नै नसक्ने यो कस्तो व्यथा
हास्नै नसकी रुनु पर्ने ब्यथा
होइन उ मेरो
थिएन उ मेरो ।
© राजीब नन्दन कर्माचार्य

#अन्य