Raaz Bhai

मुक्तक


आउ अझ नजिक सर मेरै लागि बनेकी हौ भने
अलि ठुलै स्वरले भन लभ यु डार्लिङ भनेकी हौ भने
हराउन मन लाग्यो मलाई मायाको त्यो खाल्डो मा
अझ गहिरो बनाउ पृय मेरै लागि खनेकी हौ भने

#माया / प्रेम