Tyo-Din Giri

तिम्रो मेरो अधुरो यात्रा


मनको कुनै आयात छैन सिसासरी फुट्यो क्यारे
नचाहदा नचाहदै मनको नाता टुट्यो क्यारे
कमल फुल चट्टान भित्र फुल्न गार्‍हो हुन्छ
थाहा हुँदै त्यही माया चट्टान संगै जुट्यो क्यारे
जुनि भर लाई माया गर्छु भने उनैलाई
हेर्दाहेर्दै त्यही माया पराईले लुट्यो क्यारे
# हेम राज गिरी

#अन्य