Dilkiran Pi Aar

रित्तो पारे पछि


आखिर तिमिले माया मारे पछि
बारम बार भेतन भागा सारे पछि

के भन्नू र अब मैले मेरि सानि
तिमि मेरो होइन भन्दै टारे पछि

हुनत मेरो पनि गल्ती हुदो हो
तर तिमले फुतफातमा झारे पछि

खादै नखाएको पनि लाग छ भनते
तिमिले मलाई आज रितो पारे पछि


दिल किरण पि.आर.

#उदास