Xain Gf Try Gar

जस्लाइ आफ्नो सम्झे पनि


जस्लाइ आफ्नो सम्झे पनि तेस्तै रैछ
सुखमा जिबन भर साथ दिनछु भने पनि दुख पर्दा तेस्तै रैछ
अब यो मन पथर भइसकेको छ पगालन नखोज
जति तिम्रै हु म भने पनि आखिरीमा एक्लै हुनु पर्ने रैछ
बुझ्ने लाइ भनिरहनु पर्दैन आफै बुझदो रैछ
बुझि बुझि नबुझेझै गर्नेलाई बुझाउन झनै गाह्रो रैछ

#अन्य