Raaz Bhai

मिसाइदेउ माया थोरै जहरमा


भैगो अब आउदिन म, तिम्रो सहर मा
मुटु मैले जलाएकै हो, आफ्नै रहर मा

दिनभर त कस्सम तिम्रै, कल्पना मा हुन्छु
रातमा पनि तिम्रै नाम चिच्याउछु, हरेक प्रहर मा

बेहुलो बनाउने धोको मलाइ, मेरि आमाको
बुहारि बन्ने तिमी नै हो भन्थिन, मेरो घर मा


जिउने मर्ने टुङ्गो नै अब, कति नै रह्यो र
मिसाइदेउ तिम्रो माया अब, थोरै जहर मा

#अन्य