कठिन छ जिन्दगी

Mohan Partel

किन लाग्छ तिम्रो माया यति धेरै किन आउछ तिम्रो सम्झाना

#अन्य


jana chetana

Balram Basnet

यहाँ पियनले हाकिम हल्लाइसकेको हुन्छ, थाहै नपाइ ।।
जसरी सेकेन्डले घन्टा घुमाइसकेको हुन्छ ,थाहै नपाइ ।।

बाउले छोरा बिध्यालय पठाउछ साइन्स पढ्न को लागि ,,
यता छोराले खुकुरी तलवार बनाइसकेको हुन्छ, थाहै नपाइ।।

प्रेमिका प्रेमी आउने प्रतीक्षा गरिरहेकी हुन्छे उही ठाँउ मा
प्रेमिले कयौ प्रेमिका लाइ पर्खाइसकेको हुन्छ, थाहै नपाइ ।।

#अन्य


मन

Raj Kumar Chaudhary

मन सङ मन मिलाउनु छुट्न नसक्ने गरि
नाता जोडनुस लगनगाठो जस्तै तुट्न नसक्ने गरि ।।
भोलि के हुन्छ कसले देखेको छ र ।।
त्यसैले मायाको खोला बगाउनुस सुक्न नसक्ने गरि ।।

#अन्य


साथ

Raj Kumar Chaudhary

तिमी हासेको बेला सारा दुनिया साथ दिनेछ ।
म रोएको बेला साथ दिनेछु ।
तिमी मलाइ एकपल्ट मायाले याद गर्नु
म सदा तिम्रो साथमा हुनेछु ।।

#अन्य


गजल

मिलन अन्जान बोगटी क्षेत्री

मेरो जस्तै तिम्रो पनि पाना सानू कोरि देख
कतै तिम्रो प्रेम मा हार भयो भने एउटा गजल लेख
आकाश संग घुमि रहन्छु चन्द्रमा लाई देखि
मन को कुरा बुझी देउन नजानु है छेकी

#अन्य


अधुरो सोच

Mangal Kumar Jagri

तिमीलाई मैले माया गरेछु भने।
समयमा सिउँदाे भर्न डरेछु भने।
नभन्नु कसैलाई यो कहानी सानु,
तिमीसंग बिहे नगरी मरेछु भने।

#माया / प्रेम



परदेशीको जिन्दगी

Gs Adhikari

गजल
जस्तो ठाने नि सकुशल खबर हुन्न परदेशीको
सधै मरिमरी बाँच्ने कुनै रहर हुन्न परदेशीको

बोकेर यो काँधमा झोला मातृभूमि छोडेपछि
राम्रो खाने,राम्रोसँग बस्ने घर हुन्न परदेशीको

पसिनासँगै त्यो प्रचण्ड गर्मीमा लड्दा लड्दै
आज हो कि भोलि मर्ने भर हुन्न परदेशीको

पिडाहरु मनको,मनसँग भित्र गुम्स्याएर बस्दा
मुहारमा हाँसो खुसीको लहर हुन्न परदेशीको

घनश्याम अधिकारी
स्वर्गद्वारी नगरपालिका ८ बर्जिवाङ् प्युठान
हाल:-बिरानो मुलुक चेन्नै*भारत*

#अन्य


कुन विग्रीयो ...

कृष्ण वुढा क्षेत्री

मुक्तक....

हर पल चाहिन्थ्यो मेरो लागि जुन विग्रीयो
लाग्दै छ सिरा धमनिमा वग्ने खुन विग्रीयो
उनै लाई भुल्ने हजारौ प्रयास गर्दा गर्दै अाज
थाहा नै भएन मुटु कलेजोमा कुन विग्रीयो

#उदास


अन्धो रैछ माया

मिलन अन्जान बोगटी क्षेत्री

अन्धो रहिछ माया साथि मैले बुझ्न जानियन
धोका दिने निस्टुरि लाई कैलेई बाड हानियन

#अन्य


गन्तब्य

Yash Bee Kanchhaa

सपनी त आउथ्यो निदाउन म पाए भने
हाम्रो मिलन हून्थ्यो होला म नी उतै धाए भने

#माया / प्रेम


म मेरो मालिक

Thapa Moh Kaji

माया म तिमीलाई गर्छू धोका दिएको यार
प्यर तिमि मलाई गर्र गजल लेख्छु यार

#माया / प्रेम




गजल

Mūßķàñ Ťhãpã

आखै भरी तिम्रो तस्बी नाची रहेछ।
भुल्न सकिएन तिम्रो चोखो प्रेम साचो रहेछ।।
सय यात्रा गर्दा गर्दै तिमिले साथ छोडे पनि
एक्लो जीवन एहा बाछे रहेछ।।
।।।।।।।

#बिछोड


तोडेपछि

Manoj Tamang

तिमीसंगै जिवन जिउने मेरो ठूलो चाह थियो
तिमीबाहेक अरूलाई यो मनमा ठाउं कहाँ थियो?
अहिले यो के नाटक हो फेरी ? रसिलो ऑंखा देखाउँछौ.सात डांडा टांडिएपछि
कसरी माया लगाउँछु भन्यौ पहिलै मन दुखाएपछि?
के सम्बन्ध खोज्छौ म संग बिगतमै नाता तोडेपछि?

#धोका


dhoka

Sisir Kiran Ma

फुल संग नाता गासै भने ओईली जानेहोकी ….

आकाश संग नाता गासै भने भुईमा खसने होकी …

समय संग नाता गासै भने छोडी जाने होकी…

मानीस संग नाता गासु भने धोका पाईने होकी

#उदास


गजल

Mūßķàñ Ťhãpã

पहिला तिमी हासी जान्थ्यौ।
आज किन रिसाई गयौ

पानी भनी पएको थिए
तेस्मा बीस मिसाई गयौ।।

#अन्य


धाेका

Bibhaan Koirala Sudama

धाेका दियाै त के मधुराे मुस्कान लिएर हासेकाे छु
मेराे मुटु टुक्रा पारी दियाै त के भयाे?
यसलाई गासेर भए पनि बाँचेकाे छु

#अन्य


जीवन

Hp Sharma

तिमी कहाँको मान्छे अनि म कहाँको मान्छे सायद संयोग नै हुनुपर्छ कस्तो मोडमा हाम्रो भेट भयो है । आज यो एप मार्फत मैले आफ्ना मनमा लुकेर रहेका कुराहरू बाहिर खोल्न पाए, आज म धेरै नै खुसी छु कि तिमी जस्तो साथीको साथ पाए । भन्छन नि जिन्दगी त नदिको पानी जस्तै हो, जबसम्म गन्तव्य भेटिदैन सधै नरोकिएर बगिरहन्छ । यो बिचमा कयौ सँगको मिठो मिलन हुन्छ भने कयौसँग नचाहेर पनि छुट्टिनुपर्ने हुन्छ, समयले जिन्दगीका हरेक पलहरू बदलिरहेको हुन्छ । थाहा थिएन, मेरो जिन्दगीमा कोही मान्छे यत्ती धेरै अनमोल बन्छ भनेर सायद माया भन्ने शब्द जसले शिर्जना गरेको थियो नि धेरै मेहेनतले सुन्दर बनाएको थियो होला । त्यसैले त मायाले एउटा यो संसार छोडेर जान लागेको मान्छेलाई पनि रूवाउँछ, सायद आफन्तको मायाले नै त होला नि है । बिचित्रको छ यो दुनिँया, जुन मान्छे जिन्दगीमा जति अनमोल बन्छ त्यती नै टाढा पनि हुन्छ तर बिताएका ति पलहरू सधै सम्झना बनेर झल्किरहन्छन । सायद म आफुलार्इ भाग्यमानी भनु कि जसकारण तिमीसँग मिठो माया गास्न पाए । जिन्दगीका केही पलहरू मात्र भएपनि तिमीसँग बिताएका पलहरू अनमोल बनेर रहे । सायद मिलन – बिछोड, सुख – दुख, यहि नै प्रेम र जिन्दगी रहेछ होला । जिवनसाथी नभएपनि एउटा असल साथी त बन्न पाए, त्यसैमा पनि धेरै खुसी छु । जसलाई जति चाह्यो एकदिन त्यो त्यती नै टाढा हुदो रहेछ । तर पनि तिमी जहाँ जस्तोसुकै भएपनि हाँसी, खुसी रहनु ति अनमोल पलहरू यो मुटूमा सधै नै गाढा बनेर रहनेछन ।

#माया / प्रेम