muktak

Kr Bhatta

बनाइ दियौ आदि आदि के गर्नुत सानि ! दैबनै छ बिस्वास घाति के गर्नुत सानि !! मुटुभरि माया बोकि टाढा हुनुपर्छ भने !!! हामि दुबै छौ अभागि के गर्नुत सानि !!!

#उदास


आफ्ना मान्छे

Kæshu Chetri

यहाँ आफ्नाहरूले नै सताउन खोज्छन्
हँसाउन भन्दा ज्यादा रूवाउन खोज्छन्
आऊ सँगसँगै यात्रा गरौँ भन्नेहरूले नै,
बाटोमा ढुङ्गा राखी लडाउन खोज्छन्

Kæshu Chetri

#अन्य


kastw ho yo maya

Xettri Pushpak Saud

pagal t m thihina timle pagel banayau

#उदास


mayako samjhana

Gyannedra Kumar

chahanxu ma timi jaha xau tehi khusi rahanu mero Maya lai samjhiyera timi na runu na dos timro na dos mero baaddheta thiyo hamro bichhod hunu

#अन्य


फुल

उनि बिनाको जीवन

फुलकै काडा फुलकै माला फुलकै देबि थान/ अरुलाई बोलीर बचन तिम्लाई जीवन दान/

#माया / प्रेम


माया कस्तो चिज हो

उनि बिनाको जीवन

कसैले माया पाउदैनन भने कसैले माया पायर पनि मायालाई बुझ्न सक्दैनन किनकी मायामा हास्ने पनि धेरैछन मायामा रूनेपनि धेरैछन / कस्तो हो यो माया भन्ने चिज बुझ्नै गारो मिलन मा पनि रुनु बिछोडमा रुनु/

#माया / प्रेम



मर्ने दिन् को खोजि

Bishal Panday

ए जिन्दगि भन्दे मलाई म
कसरि बाचू
दिल मा धेरै चोट छ अब म
कसरि हासु
मर्ने दीन पर्खि बसेको
मन्क्षे म त
यो जिबन अब म कसको
लागि साचु

#अन्य


म मारेर जाउ

Bishal Panday

गरिब छु म तिम्रो माया को
भिक् माग्दै छु
यो संसार छोडेर आज म
टाडा जादै छु
म मारेर गय पानी तिमि
सदै भरि बच्नु
मेरो खरानी लियर मायाको
चिनो भनि साच्नु

#धोका


माया

Saroj Chaudhary

भार भो मलाई तिम्रो माया ,जहाँ जहाँ जान्छु म पछ्याउछ मलाई माया तिम्रो छाया

कति माया दियौ तिमिले भुल्नै सकिन
कती खायौ बाचा कसम गन्नै सकिन

घर परिवारले बिबस बनायो ,
बिर्सिदेउ उसलाइ बारम्बार मनायो
तर तिम्रो माया मार्न सकिन
नत तिमिलाइ लिएर भाग्न सकिन।

भुल्न खोज्छु तिमिलाइ झन झन याद आउँछ
तिम्रो यादले मलाइ पलपल सताउछ

भार भो मलाई माया तिम्रो माया जहाँ जहाँ जान्छु म
पछ्याउछ मलाई माया तिम्रो छाया ।

#माया / प्रेम


जिन्दगी

Saroj Chaudhary

किन हुन्छ जिन्दगिमा मलाइ यस्तो यस्तो
सबको जिन्दगी महगो मेरो किन सस्तो

सुख छैन दिनमा अनि चैन छैन रातमा
यस्तै हुन्छ क्यारे मानिसको जातमा

हासो दिए सबलाइ मैले आँसु पाए सबै बाट
अब लाग्छ क्यारे छुट्ने भए साथ

#उदास


घायल प्रेमी म

Krishna Bdr Waiba

घायलछन् पिडाहरू मलम नलएको घाउ जस्तो
पोलिरहेछन् ब्यथाहरू कसैले नभोगेको जिन्दगी जस्तो

टाढाहुन्छन मायालुहरू बगिरहेको खोला जस्तो
रोक्न सक्नेभए रोकीदिन्थे सडकमा गुडिरहेको मोटर जस्तो

खै यो मन कस्तो कस्तो उडिरहेको सिमलको भुवाँ जस्तो
बुझ्नसकिन मैले प्रियसीबिनाको माया कस्तो- कस्तो


चितवने कान्छा

#बिछोड



मुक्तक

Neemaraaz Tamang

लैजाउन देैव स्वर्गको तिम्रो घरमा
बाच्नु छैन मलाई अझै यो शहरमा
पल पल घिटी घिटी सास रोकिन्छ
जल्न मन छ दन्दनी नदिको बगरमा
निमाराज तामाङ
भोजपुर नगरपालिका -२
हाल धनकुटा

#अन्य


लाहुरेको छोरी

Neemaraaz Tamang

लाहुरेको छोरी, क्या राम्री मोरी बलेकी धपक्कै
त्यो मीठो बोली, गुन्युँ र चोली लाएकी छपक्कै

हाक्पारे भाका, पारी पाखाँ घन्कियो घनन
भुलेर पिर, निहुराउदै शिर नाचेकी मसक्कै


मनको सेरोफेरो,कान्छी र मेरो मिले त चाहाना
भएर जिउदो, भर्दिन्थे सिउदो शिरैमा लपक्कै

नबसौ यादमा, टासिएर साथमा जोडौन घरबार
जोडेको सम्पत्ति,मिलेर दम्पती खाउलानी सपक्कै
निमाराज तामाङ
भोजपुर नगरपालिका - २
हाल धनकुटा

#अन्य


Maya Baiguni

Abhagi Akash

I. Love. You................... . . . ......

#बिछोड


Man man ko

Sameer Bc Bc

maya k keho laypaxi thaha hunx ...dhoka k ho maya ma pare paxi thaha hunx. ......

#माया / प्रेम



बाल्य काल को याद

Dhungel Krish

मेरो प्यारी आमा प्रती समर्प्रीत
---------------------
याद न आउने हैन आमा ,
तो बाल्या काल्को
धुलो खेल्दा दुई थपङ हान्दै करायेको ।
पख्लास आज घर त आउलास ,
भनी डर देखायेको
येक्छिन घर न पुग्दा घर घर गइ
मेरो छोरा आयेको छ भनी खोजेको ।।
याद न आउने हैन आमा
म रुदा हजुर पनि रोयेको नाटक गरेको
खान न खाइदिदा को खाइ को खाइ
भनी येता उता हल्लायेको ।।।
कृष्ण धुङेल
बान्दर गुरि आसाम
हाल = मलेसिया

#माया / प्रेम


गजल

Pankaj Kumar Yadav

गजल
भगबान समैझि ओकरे हम फुल चढाबैत रही,
ओकरे ईसारा पर डेग अगाडि बढाबैत रही,

ओ पत्थर छलै से बात कोई कहलकै कहाँ,
पथरे के आगु सदिखन दिया जराबैत रही,

अपन स्वार्थ लेल ओ हमरा गुलाम बनाबैत गेलै,
बिशवासक सहारे कापीमे गुलाब पठाबैत गेलै,

हम जानी नै सकलौ ओकर असली रुप गलती
हमरे रहै,
ते त ओ कखनो लक्ष्मी,कखनो स्वरस्वती बनि
दिल तरपाबैत गेलै,

एखन सोचैछी ओकर रुप मन बहैक जाईय,
हमर भितरी करेजा कुहैक जाईय,

आब भेटती कि नै अई जिनगीमे फेर सँ,
ईहे सोईच सोईच आत्मा तरैप जाईय,

@पँकज_कुमार_यादब
शहिदनगर नगरपालिका-9
गोठकोयल्पुर(धनुषा)
हाल-दोहा/कतार

#बिछोड