Krishna Bdr Waiba

घायल प्रेमी म


घायलछन् पिडाहरू मलम नलएको घाउ जस्तो
पोलिरहेछन् ब्यथाहरू कसैले नभोगेको जिन्दगी जस्तो

टाढाहुन्छन मायालुहरू बगिरहेको खोला जस्तो
रोक्न सक्नेभए रोकीदिन्थे सडकमा गुडिरहेको मोटर जस्तो

खै यो मन कस्तो कस्तो उडिरहेको सिमलको भुवाँ जस्तो
बुझ्नसकिन मैले प्रियसीबिनाको माया कस्तो- कस्तो


चितवने कान्छा

#बिछोड