Neemaraaz Tamang

मुक्तक


लैजाउन देैव स्वर्गको तिम्रो घरमा
बाच्नु छैन मलाई अझै यो शहरमा
पल पल घिटी घिटी सास रोकिन्छ
जल्न मन छ दन्दनी नदिको बगरमा
निमाराज तामाङ
भोजपुर नगरपालिका -२
हाल धनकुटा

#अन्य