तिम्रो लागि

Lokendra Kunwar

तिम्रो लागि सिंदुर पोते किन्ने दिन कस्तो होला
हात समाइ संग संगै हिन्ने दिन कस्तो होला
दुनिया ले एस्तो उस्तो नानाथरी कुरा गर्दा
तिमी मेरि माया भनी चिन्ने दिन कस्तो होला

#माया / प्रेम


फुल टिप् नु पाप होइन

Sattya Thapa Thapa

फुल टिप् नु पाप होइन कोपिला टिप् नु पाप हो! माया गर्नु पाप होइन चोखो मायामा धोका दिनु पाप हो!!

#धोका


खुशी खोज्दै जानुपर्यो

बिन्दाश साईलो

खुसी कहाँ होला खोज्दै जानुपर्यो
थाहा पाएका जतिलाई सोध्दै जानुपर्यो
खज्दै र सोध्दै जादा नभेटिएपनी
आसा बोकि असल बाटो रोज्दै जानुपर्यो

#अन्य


मान बहादुर चौधरी

Man Bahadur Man Bahadur

जिही मै जान्से ज्यादा माया कर्नु ओहें आज महिन हे पानि जस्त बहादेहल तुहार शिवा और कोइ नैहो सोचाल्रहू तर आज तु महिन पनिमे दुवादेलो

#धोका


mn ko betha

Prasad Chaudhary Rakesh

timi bena ko jewan kasri betaunu hola
timi mero mutu ma sadai xau teha Bata kasri nekalny hola ..
vanxu timi lai bersanxu tra jati bersan khojxu teti nai yad aauxa ..
timi bena ko jendagi kasre betauny hola

#बिछोड


फुलकुमारी

Yas B Gurung

जाडो महिना कैले घाम त कैले आगो तापिन्छ,राम्रीलाई देखिसि गफिन्छ

दुई मुटुलाई मिलाउने यो मौसमलाई मेरो सलामी छ
मायापिरतीलाई तातोपन दिने त्यो आगोलाई मेरो सलामी छ
मरि मरि आगो फुग्दै गफ हान्दानी पटाउनै सकिन फुलकुमारीलाई
बेहोसिसम्म बनाउने बरु त्यो नसालु धुवालाई मेरो सलामी छ

#माया / प्रेम


कमल को फुल

Sattya Thapa Thapa

तिमि कमल को फुल होउ भने म काडा बनिदिउला मैले रोपेको फुल टिप् नु कोहि आए! हातमा चस्स घोची दिउला

#माया / प्रेम


गुलाफ को फुल

Sattya Thapa Thapa

तिमि गुलाफ को फुल बने म काडा बन्दिउला तिमिलाइ कोहि टिप् नु आए चस्स घोचिदिउला।

#माया / प्रेम


मेरो जिबन

Chhetri .......KB

नसोध मेरो जिबन बारे !
म त हराइसकेछु संसारमा!!

#माया / प्रेम


साच्चै देशले रगत मागे

Dipen Das

साच्चै देशले रगत मागे बलि दिने मै हु
अन्याय र अत्याचारमा ढली दिने मै हु
चन्द्र सुर्य बिलाएर यो देश अध्यारिए
सलेदोझै इमान्दार जलि दिने मै हु
कतै बैरी सिमा तोडि आए भने
बुद्ध बनी लुम्बिनिमा छली दिने मै हु

#अन्य


गजल प्रेमी

Dinesh Bhandari

सोर्व्ग लाग्यो कालो बादल दिन भया मधुरा
सोच्या का सपना सबै रैई गया अधुरा

#अन्य


Dhancer Prashant xetry

Dhancer Prashant Xetry

aja Kal usko mayako vok lageko xa
Malai Yo sahar ko sab tok lageko xa
mutu matra dukxa rati rati mero kin
lagxa Malai maya vanne rog lageko xa

#उदास


केटिहरु

Rajesh Kalpit Shrijanshil Thakuri

िहजाे अाज खल्तीमा चुरोट हुन्छ केटिहरुकाे ।
चाहे जति पर्समा नाेट हुन्छ केटिहरुकाे ।
जतिसुकै इमानदार छाै भने पनि अाफुलाई,
केटा िसत सुटुक्क बस्ने गाेठ हुन्छ केटिहरुकाे ।

#अन्य


माया

Tong Song

जिवनमा माया धेरैले गर्छन् तर
कसैले जानेर गर्छन् भने
कसैले नजानेर गर्छन

#अन्य


पहिला आफ्नै

जि.एम. दिपु देपेन्द्र

गजल
.
पहिला आफ्नै थैलीको मुख बलियो बनाउनुहोला !
अनि मात्र अरु कसैलाई सियो बनाउनुहोला !
.
जुलियट हुँ भन्दैमा पनि यसै कहाँ हुन्छ ??
बिचार गरेर यो भिडमा रोमियो बनाउनुहोला !
.
म पुज्नलाई आई रहनेछु अब सधैं यसै गरी !
मनको मन्दिरमा मायाको दियो बनाउनुहोला !
.
पौरखी हजुरका हातहरुले के बनाउदैनन् र ??
आउनुस् यो बाँझो फाँटलाई हरियो बनाउनुहोला !
.
क्यासेट जस्तै दोहोर्याऊन मिल्ने जिन्दगी हुदैन !
जिउनुछ भने बिल्कुल आफुलाई, रेडियो बनाउनुहोला !
.
©जि. एम. दिपु देपेन्द्र
चौरजहारी न.पा. ११, रुकुम

#अन्य


muskuraunu ko karan

Bijay Lama

मनमा कति धेरै पिडा हुन्छन

तापनि तिमीलाइ मुस्कुराएको देख्न म तिम्रो अगाडि मुस्कुराउने गर्दछु।



मेरा आखामा लुकेका पिडाहरु बुझ्ने कोसिस गर!!
म त्यही मान्छे हो जो दिनभर अरुलाई हसाएर 
राती एक्लै रुने गर्छु

#उदास


बाचा कसम

Dipesh Shahi

खाएका ति बाचा कसम तोडि गयौ तिमीले ।
जिउदो शरिल मृत्युपारि छोडि गयौ तिमी ।।

#बिछोड


samaaj

Pradip Majhi

Bujhako chu chittah maile
sansaar goolo cha vani
Gunaso chaina vo yesai
Mareyra gaye pani
Ta paapi dhongi haru ko
mutu khai kelle po chuni
Khojdai chu ma tyo Thau
Jaha raawan ko puja huni
pugyo malai yesai paali
magdina vo arko juni
Parai sabai lutera chan
Afna sabai khooni
Pashu marda mann dukhcha
Mai marda ko rooni..

#अन्य


jiban bitauna sakdina

Raj Bibash Giri

मैले सुखद जिबन बिताउन सक्दिन
यदि तिम्रो माया छैन भने
म संसार मा बाच्न सक्दिन
यदि तिमिले मलाई माया गर्दिनो भने

#अन्य


maya

Ekloo Sangeeth

माया प्रेम मिलन बिछोड का कुरा हरु
जब म सम्झीन्छु यो सुनशान रात मा
टोलाउछु अनी त्यो आकास लाई हेर्छु र सोेच्छु
किन रुन्छ मान्छे माया मा पागल किन हुन्छ
त्यो निलो आकास त्यो चन्र्द त्यो सूुर्य पनी त
एउटै आकास मा छ तर किन उनी हरुको भेट
हुदैन एउटै आकास मा हुदा पनी हिड्ने बाटो
एउटै हुदापनी किन उनीहरु को मन मा
एक आर्का को लागी एती धेरै माया हुदा पनी
एउटै बाटो एक्ला एक्लै हिड्नु पर्दा कती रुदाहुन
तर पनी भेट हुने आसा बोकेर हिडीरहन्छन
चन्द्र पछी सूर्य सूर्य पछी चन्द्र
जब भेट्ने आसा बिलाउछ तब
एकान्त मा बसेर रुन्छ धेरै रुन्छ
तेती बेला यो संसार नै आध्यारो हुन्छ
मान्छेले त आफ्नो माया लाई देख्छ
आफ्नो मायालु लाई भेट्छ
तर ति दुई माया गर्ने जोडी
चन्र्द र सूर्य नत तिनी हरुको कहीले देखा देख नै हुन्छ
नत भेट नै हुन्छ
पिडा मन भरी बोकी हिडीरहन्छ पुर्भ देखी पछ्छीम
आफ्नो माया पाउने आसामा आफ्नो मायालाई
देख्ने आसामा आफ्नो मायालाई भेट्ने आसामा
उनीहरुको मिलन किन हुदैन
एही सोचेर टोलाउदै रुन्छु रात्मा
अनी सोच्छ यो आत्मा माया मा
धोका खानेको कोही नभएपनी
त्यो आकास को जुन छ मेरो साथ मा


हुनत मेरो मलाई माया गर्नो मायालु नै छैन
तर पनी मनका पिडा हरु लेखेको छु
मैलो पनी घाम र जुन जस्तै धेरै जोडी देखेको छु

Ekloo sangeeth

#माया / प्रेम