Dipen Das

साच्चै देशले रगत मागे


साच्चै देशले रगत मागे बलि दिने मै हु
अन्याय र अत्याचारमा ढली दिने मै हु
चन्द्र सुर्य बिलाएर यो देश अध्यारिए
सलेदोझै इमान्दार जलि दिने मै हु
कतै बैरी सिमा तोडि आए भने
बुद्ध बनी लुम्बिनिमा छली दिने मै हु

#अन्य