Ekloo Sangeeth

maya


माया प्रेम मिलन बिछोड का कुरा हरु
जब म सम्झीन्छु यो सुनशान रात मा
टोलाउछु अनी त्यो आकास लाई हेर्छु र सोेच्छु
किन रुन्छ मान्छे माया मा पागल किन हुन्छ
त्यो निलो आकास त्यो चन्र्द त्यो सूुर्य पनी त
एउटै आकास मा छ तर किन उनी हरुको भेट
हुदैन एउटै आकास मा हुदा पनी हिड्ने बाटो
एउटै हुदापनी किन उनीहरु को मन मा
एक आर्का को लागी एती धेरै माया हुदा पनी
एउटै बाटो एक्ला एक्लै हिड्नु पर्दा कती रुदाहुन
तर पनी भेट हुने आसा बोकेर हिडीरहन्छन
चन्द्र पछी सूर्य सूर्य पछी चन्द्र
जब भेट्ने आसा बिलाउछ तब
एकान्त मा बसेर रुन्छ धेरै रुन्छ
तेती बेला यो संसार नै आध्यारो हुन्छ
मान्छेले त आफ्नो माया लाई देख्छ
आफ्नो मायालु लाई भेट्छ
तर ति दुई माया गर्ने जोडी
चन्र्द र सूर्य नत तिनी हरुको कहीले देखा देख नै हुन्छ
नत भेट नै हुन्छ
पिडा मन भरी बोकी हिडीरहन्छ पुर्भ देखी पछ्छीम
आफ्नो माया पाउने आसामा आफ्नो मायालाई
देख्ने आसामा आफ्नो मायालाई भेट्ने आसामा
उनीहरुको मिलन किन हुदैन
एही सोचेर टोलाउदै रुन्छु रात्मा
अनी सोच्छ यो आत्मा माया मा
धोका खानेको कोही नभएपनी
त्यो आकास को जुन छ मेरो साथ मा


हुनत मेरो मलाई माया गर्नो मायालु नै छैन
तर पनी मनका पिडा हरु लेखेको छु
मैलो पनी घाम र जुन जस्तै धेरै जोडी देखेको छु

Ekloo sangeeth

#माया / प्रेम