Yas B Gurung

फुलकुमारी


जाडो महिना कैले घाम त कैले आगो तापिन्छ,राम्रीलाई देखिसि गफिन्छ

दुई मुटुलाई मिलाउने यो मौसमलाई मेरो सलामी छ
मायापिरतीलाई तातोपन दिने त्यो आगोलाई मेरो सलामी छ
मरि मरि आगो फुग्दै गफ हान्दानी पटाउनै सकिन फुलकुमारीलाई
बेहोसिसम्म बनाउने बरु त्यो नसालु धुवालाई मेरो सलामी छ

#माया / प्रेम