भोलि भेट होला नहोला

Rajan Babu Khadka

थाहा छैन भोलि भेट होला नहोला
म मरे कसैको मन रोला नरोला
रुन त को रोला मेरो छनै को यहाँ
म मरे कसैको मन छोला नछोला
मैले के गरेको छु र दिल छुनलाइ
तै पनि कसैको आखामा आँसु चोला नचोला
मेरो मिर्त तस्बिर मा माला देखिँदा
कसैको आशुले शरीर धोला नहोला
घाट्मा चितामा राखी जलाउदा खेरी
यो पापी लास आगोले पोल्ला नपोल्ला

राजन बाबू खड्का
दैलेख
हाल बिरानो सहर

#अन्य


भुलभुलैया

पारस अर्याल सारथी

म भन्दा राम्रो तिम्ले पाएउ की कतै ।
मायाँ प्रीति उसैसँग लाएउ की कतै ।।
मसँगको भुलभुलैया भुलाउन तिमीले ।
उसैसँग बाचा कसम खाएउ की कतै ।।

-पारस अर्याल सारथी
गोरखा

#अन्य


Ganesh king

Saud Ko Hancy Chura

विष हालि दूध दियौ प्यार सगं पिए मैले
बिस्वास गरे त्यो मायामा छोडि गयौ ऐले! !!!

#अन्य


गजल

Siddartha Nepali

हार खादा प्रयासनै नगरेको भन्छन्
जीत खोज्दै तिमी अघि नसरेको भन्छन्

कसलाई पो हुदैन र जान्ने बुझने मन
मकै नफलेमा बिउ नछरेको भन्छन्

समस्यले ग्रसित भै आशु झार्दा पनि
आत्मविश्वासमा भर नपरेको भन्छन्

ज्यानै जाला जस्तो ठूलो बाढी देख्दा पनि
गिज्याउदै खोला किन नतरेको भन्छन्
- अर्जुन दुलाल
कक्षा -एघार (११)
श्री कन्काई उ मा वि
माई नगरपालिका ईलाम

#अन्य




धोकेबाज

Uniqeu Krishna

धेरै रोय म ऊसको यादमा तर ऊ हासि मात्रै रहि।
तिमि सङ्गगै मर्छु बाच्छु भन्थि तर आज छाडेर गई

#उदास



mayako pagal premi

Bhim Raj Kathayat Shagar

timi jasto pagal premi hoen m
akha jasto

#धोका



धोका

हरीयो तरकारी

बिश्वास घाती थियो भनी भुली दिनु तिमीतो दिल बाट मलाइ फालिदिनु तिमीतिम्रो सामु अब म कैले आउने छैनमर्यो भनी सद्धान्जली छरी दिनु तिमीसमयोगले कहि कतै भेट भयो भनेनचिने झै हिडिदिनु तिमि आजम टाडाछु भोलि मसान धाटमा भेटौला

#अन्य


यात्रा नै हाे ।

s B Shrestha

जिन्दगी कसरी परिभाषा गरु हेर त ।
सिक्दा सिक्दै सकिन्दा रहेछन जिन्दगी ।।

जिन्दगी कसरी सुनाउ म अब दिक्क लाग्छ ।
हिन्दा हिन्दै कहिले नतुन्गीने यात्रा रहेछन हेर त ।।

जिन्दगी किसानकाे हरियाली भनु कि लाग्छ ।
चैतमासकाे खडेरी भनी परिभाषा गरु जिन्दगी ।।

जिन्दगी खाेलानाला जस्तै अबिरल बग्छ यात्रा ।
दुःखीलाई दुःखै दुःख एक छाककाे लागि पनि ।।

जिन्दगी भष्ट्राचारीलाई कति महत्व छ हेर्दा लाग्छ ।
दिनभरि ठग्छ मध्य रातसम्म दिस्काे डान्स ढाउँछ ।।

कसरी परिभाषा गरु जिन्दगी यात्रा भनु या बाेज ।
हुनेलाई माेज नहुनेलाई जिन्दगी खाेज रहेछन पनि ।।

#उदास


बिस्वास

तिम्रो प्रेम

मुटु नजलाउ जल्ने होइन चल्ने चाहिन्छ 2
गरिबको छोरा म त साग र ढिरो खाइन्छ

मायाँको भिग माग्छु अलिकति पाइन्छ
मायाँ नपाउन्जेल म तिम्रो छेउमा धाइन्छ

ए मेरो प्रण मायाँमा बिस्वास नभय
छाति चिरि देखाइन्छ 2

#उदास


अङ्सुधारा जिओन मेरो

Angsudhara Jion Mero

मरेको मान्छे फेरी बच्ने भए
किन बिछोदिन्थे 2 आत्मा अनि एकै मुटुका 2 धड्कन हरु।।।।।।
बगेको खोला फेरी फर्कने भए
किन बन्थे ति ।।।।।
अङ्सुधारा ठुलाठुला नदिहरु।।।।
तेसैले।।
आगमन नहोस तिम्रा ति स्मृतिहरी हरु।।।।
बे उत्तरिछु मेरो भाग्य र हाम्रो सम्योग सामु

#अन्य


मुक्तक वाह

Prakash Magar

थोरै दु :ख थोरै पिर आउछ, तिम्रो याद आउछ
सम्झनामा अभागी तस्बिर आउछ, तिम्रो याद आउछ
बर्षौ पहिले पराइको डोलि चडि गएकिहौ, धेरै टाढा
जब-जब यो पापि मंसिर आउछ तिम्रो याद आउछ
फेरि तिम्रो याद आयो
Love you
प्रकाश मगर

#बिछोड


प्रदेसी को जिवन!

Kancha China

भारत को तातो घाम जुटाइदियो पैसा ले
मायाको न्यानो बन्दन छुटाइदियो पैसा ले

सफलताको शिखर पुग्ने हजार कोसिस गरे
सिसासरी रहर हरु फुटाइ दियो पैसाले

यो पापी सन्सार मा कसैलाइ माया गर्दा
निस्वार्थी उनको मन लाई लुटाइ दियो पैसाले

सङ्गै जिउने सङ्गै मर्ने बाचा कसम खायका थ्यौ
भर्म रुपि रहर हरु टुटाइ दियो पैसाले

माइकल खत्री भैरबी गौन्पालिका दैलेख

#माया / प्रेम


Amrit Mandal

Amrit Mandal

घरमा बस्दा बस्दै लिए राहदानी
थाहै भएन लेख्नु अाफ्नाे कहानी

गाउँ अनि घर छाड्न बाध्य बनायो
सफर गर्दागर्दै बित्दै छ जिन्दगानी

सबैको नजरमा कहाँ राम्रो भइन्छ
सारा अगाडि हारेर भए पानी पानी

जे खाेज्छाैं त्यैं पाउछाैं हाम्रो देशमा
किन भाेग्छ खाडी मुलुकमा जवानि

भयो सरकार मानवताकाे देउ अब
बदल्याे मुलुक बदल त्यो अानि बानी

वेदना काे सागर

#उदास


बिछोड।

शिशिर चन्चले

झुटो रहिछ तिम्रो माया छुटे पछि थाहा भयो
सङै खाको बाचा कसम टुटे पछि थाहा भयो।

#माया / प्रेम


अन्या गजल/

Muskan Xettri

जिबन दिउने अधार तिमी
तिमी नै हो जिबन मेरो!!
तिम्रै नाम मा चलेको छ
हासी खुसी जिबन मेरो!!

#अन्य


चल्दै हुनेछ

Nikhil Sanjyal

तिम्रो बिहेको धुम धाम चल्दै हुनेछ
खुसीयालीका दिनहरु ढल्दै हुनेछ
तिमी बेहुली बनी बसेको मन्डपमा

चारै तिर दिप बत्ती जल्दै हुनेछ
यसरी उदास भएको देख्दा मलाई
जिन्दगीले मलाई बारम्बार छल्दै हुनेछ

तिम्रा जन्ती मुस्कुराउदै हिड्दै गर्दा
चितामाथी मेरो लास जल्दै हुनेछ

नाम।।।...निखील सन्ज्याल
नेपाल
हाल ।।।। मुम्बई

#माया / प्रेम