प्रस्नबाचक

Bimal Punj Shastri

मुक्तक

माया बस्ने मुटु ढुङ्गा कोस्ले बनायो
काडामा गुलाब थुङ्गा कोस्ले बनायो
डुब्छ फलामको किला तेहि नदिमा
उत्रने सयौ मान्छे डुङ्गा कोस्ले बनायो

#अन्य


खाते जीवन

Lalit Khadka

भुइको धुलो सरि कुल्चिएं टेकिएं र पनि सहे ।
जन्मदै फोहोरी नालिमा फेकिएं र पनि सहे ।
जुठो खादै,गल्लि गल्लि चार्दै हुर्के बढे पछि
बिडम्बना खातेको रुपमा देखिएं र पनि सहे ।
रहर थिएन कसैको दासी भएर बाच्ने मनमा
जन्मजातै अनाथ भएर लेखिएं र पनि सहे ।
मान्छे हुँ मान्छेको दर्जामा बाच्ने आस त छदै छ
जताततै अध्यारो पर्खालले छेकिएं र पनि सहे ।
निर्जीव सरह प्रयोग गरे पशु सरह मोलतोल
शोषण दमनको अगेनामा सेकिएं र पनि सहे ।
9806295691

#अन्य



प्रिय्

छितिज पारि मेरो बस्ति

हावा छे केटी
तेस्को जिन्दगीमा बादल ,वर्षा
भैदेको भए!!
मजबुत हुन्थिन होला ।

#अन्य


माया

Shankar Kc

माया यस्तो चिज हो जस्लाइ भुल्न सकिदैन

#माया / प्रेम


तिम्रो काठमाडौं

Krishna Dhungana

घर छैन बारि छैन तिम्रो काठमाडौ मा,
गुन्यु चोलो सारी छैन तिम्रो काठमाडौ मा,

सम्झिएर बस्दा पनि यसै भारी हुन्छ मन,
मन बिसाउने चौपारी छैन तिम्रो काठमाडौ मा

जताततै लासै लास मूर्दा रोइरहेछ,
बोकि लान बाँस घारी छैन तिम्रो काठमाडौ मा

#अन्य


माया को सन्सार

Magar Kanxo Indra

ज्यान दिनेलाई बिवस्श गर
धोका दिनेलाई होईन
रगत दिनेलाई बिवश्श गर
आँसु दिनेलाई होईन
9826400489

#अन्य


Maya

Anush Kumar

kasto yo maya duidinko gham
chhaya
aka xa voli xaina..
paisama bechine kasto yo
Maya

#धोका


pida mero pida

Ghazal Devkota

Timi binako mero Jinan aduro vo
panibinako maxa xal vo
aasubinako aakha pathar vo
jindagi Ko doka aaja malai that vo

#धोका




maya

Chhetri .......KB

kasto yo maya dui din ko gham chhaya.
aaja chha voli xina .
paisa ma bechine kasto yo maya.

#अन्य


गयौ छोडेर फुललाई

जि.एम. दिपु देपेन्द्र

[ गजल ]
_____________________________
.
जाडो छल्नलाई आएका ,चरा जसरी !
गयौ, छोडेर  फुललाई, भमरा जसरी !
.
एकै छिनमा आएको, शंकाको कम्पनले !
मेरो  जिन्दगी  ढलायो, धरहरा जसरी !
.
दियालो बालेर रमाऊने, यो गाउँ हो मेरो !
यहाँ हुदैन झिलमील रात, पोखरा जसरी !
.
हाम्रो दु:खमा ऊनीहरु, उत्सब मनाउछन !
हाँस्छन रमाउछन सधै, परम्परा जसरी !
.
राक्षसी स्वभाव रहेछ, जाँदा थाह भयो !
तिमी आईथ्यौ आउन त, अप्सरा जसरी !
.
©जि. एम. दिपु देपेन्द्र
चौरजहारी न. पा. ११, रुकुम

#अन्य



exit

तिम्रो सागर

aaja dekhi gajal kunj bata bahiriyo

#अन्य


समय र परिस्थिति

Lokesh Katuwal

सिजन हरू धेरै आउछन,भवरिलाइ माघ प्यारो!
दिन फुल्मा डुलेपनि,राति उन्लाइ फाग() प्यारो!!
फेसबुकमाधेरै देखे नक्कलिलाइ खुला चाघ प्यारो!!!
त्यो चाघमा रम्नु छैन मलाइ simple life को सुन्दर त्यो काख प्यारो!!!!
///नेपाल डोटि///
///lokesh neutral////
now from india chennai

#अन्य


माया

Sandip Gurung

मबाट ममता अनि माया हुनु पर्छ
बर पिपलको शितल छाया हुनु पर्छ

#अन्य


प्रश्न

तिम्रो सागर

न वार हुन्छ न पार हुन्छ
खै किन हो यो बार बार हुन्छ
असफलता नै सफलताको चिन्ह हो भन्नेलाई मेरो प्रश्न भो
अक्सर प्रेम गर्नेहरुको सधै हार किन हुन्छ ।

#अन्य



jpt

Napin Syangjli

fulll tipnu pap hoena
hag vacnu pap ho
maya garn pap hoena
dhoka dinu pap hobbb

#अन्य