प्रेम चाहिएको छ

Olee Prådip Pråpocha

मलाई यो यात्रामा तपाइको साथ चाहिएको छ

सँग सँगै हिडन तपाइको हाथ चाहिएको छ

खुसीहरु भरियून यो दुनिया सधै

मलाई मात्र तपाइको प्रेम चाहिएको छ

#माया / प्रेम




धोका

B Barshad

उस्ले सोद्यो हसम्रो सम्बन्ध
किन पैलेको जस्तो छैन
मैले नि हास्दै उत्तर दिय
हाम्रो सम्बन्धमा अैले हामि होइन
म मात्र छु तेसैले होला

#माया / प्रेम


माया मा

परिवर्तन भाछु अरे

बेहुला बनाउछु भन्ने निस्थुरी ले आज एक्कासी बहुला बनाएर गोइ निस्थुरी माया (Su........)

#अन्य


गजल

Pyaro Timro Sathi

के हि महिना आगि
के हि दिन आगि
मेर र उन को एउटा राम्रो सम्बन्दा थियो
कलिला बखर फुले को फुल जै फुलि रको थियो
बखर फुले को फुल जै फुलि रहे को थियो
म सोज्दै थे त्यो सम्बन्द भिस्तारै फुल को बगै चा जै
माउलिन्छ जस्त्यो लागि रहे को थियो
तर नत् मौलिन्नु पायो न त ओएलिन्नु
नात मौलिन्नु पयो नात ओएलिन्नु
हेर्द हेर्दै त्यो त्यो फुल् बिचै भाट चुडेउ गयो
हेर्दा हेर्दै त्यो फुल जै सरि सम्बन्दा त्योदेर गयो ???????,??

#बिछोड


जिन्दगि

Deepak Rana

सल्कदै सल्कदै सक्दैछ चुरोटको दुवा सरि जिन्दगी
तर पतो छैन यहाँ कसैलाई .
एउटाको खुट्टा अर्कोले तान्दैछ अर्काले अर्को जादैछ जिन्दगी तर पतो छैन कसैलाई .
सबैभन्दा अगि अनि ठुलो म हुने धेउन्न्मा सक्दैछ जिन्दगी तर।।।।।।।।।।।।

#अन्य



gazzzal

Dinesh Bhandari

कहानी उनीले सुनाए पछि थाहा पाए
आँखाको आँसु नै सुकाए पछि थाहा पाए।

गहिरो रैछ चोट,सुनेर ट्वाल्ल भए म त
आधा कुरा मात्र बताए पछि थाहा पाए।

झुटो होला उनको कहानी भनी के था मलाई
अर्को दिन झिल्के भगाए पछि थाहा पाए।

मन त मेरो उनी तिर गै सक्या थियो झनै
समयले घण्टी बजाए पछि थाहा पाए।

फेरि पछि एक दिन देखिए उनी श्रीमान् संगै
लजाइ उनले शीर निहुराए पछि थाहा पाए।

#अन्य


मेरो दिलको टुक्रा

बियोगी के बिबेक पुष्कर

मेरो दिलको टुक्रा छ त्यहाँ केही दिन जिउन देऊ सानु

बिछोडले चर्किएका घाउ अलिअलि सिउन देऊ सानु

मेरी दिलकी उनी उही गाउँमा बस्छिन् अझैपनी,

पलपल छियाछिया भएको यो दिलमा पिडा अलि न्यून देऊ सानु ।।


बियोगी के बिबेक पुष्कर बोहरा
बझाङ

#धोका


हामारी अधूरी काहानि

Narka KOo RaZza



दिल तोडेर अन्तै जन्छौ नि कान्छि
जोडि दिल फुताऊन किन तन्छौ नि कान्छि
भन्थेउ तिम्रै छाया बनि रहन्छु
अहिले के भो छाया देखि भाग्छौ नि कान्छि !!

#अन्य


gazal

Gautam Ujagar Ujjwal

तिम्रो र मेरो माया यती धेरै कम भयो
उदाहरण दिनु पर्दा सम्झना एटम भयो

अधर बाट मदिरा पिउने लत बसे पछि
फगत बन्यो व्हिस्की फगतै रम भयो

सद्दाम ढ्ले यहाँ देवकोटा भए अमर
तरबार भन्दा ठुलो सधै कलम भयो

कलम बाट तिमी शब्द बनी झरेसी त
हेर यो उज्ज्वल नि बाल्कृस्ण सम भयो

उज्ज्वल उजागर गौतम

#उदास


Zindaki

Padamjoshi Puja

जिन्दगीको निष्कर्षलाई कुर्दा कुर्दै कयौ
गुमाई सकेछु

#अन्य


प्रेम

Sangit Limbu

प्रेम सब ले गरछ
तार प्रेम तर भागिय्ले पाइना
म भागिय मा प्रेम खोजदिना
तर प्रेम ले नाई भागिय कोर छुउ।।

#अन्य


सानुको याद आयो।

Keshab Balayar Single

मेरो सानु भनि नबोलाउ है तिम्रो सानु मरि सक्यो।
ओईलिएको फुल भ्ई फुल बाटै झरि सक्यो।।

अरुको जिबन अलग्याई मेरो जिबनमा आइदेऊ सानु।
किरम पाउडर लगाएर हिरुनि झै भंई देउ सानु।।

#बिछोड


real love

Nabraj Khadka

रुप को आकार मा प्यार हुँदैन

हरेक कोही मा माया बस्दैन

किनकी हर कोइ सँग साचो प्यार हुँदैन

#अन्य


अर्ती

OM Rokaya

मेहनती दिन बिते दिल जोडेर
उन्मात्का दिनहरू गए छोडेर
बरालिदै हिड्नहुन्न भन्थे मेरा हजुरबाले,
जिन्दगी अोरालो तिर बाटो मोडेर

#अन्य


माया

Prabita Jimba

फुल ओईली झरे पनि पात हरु रहिरहोस ! म मरेर लास भए पनि मेरो याद आई रहोस

#अन्य



खै कस्को

अपरिचित अर्जुन

घर कस्को शहर कस्को मेरो त छैन क्यारे ।
ठूलो मान्छे भन्ने रहर कस्को मेरो त छैन क्यारे।।
मेरो लागि त केवल कालो रात मात्र रैछ
सुनौलो बिहानी को उज्यालो प्रहर कस्को
मेरो त छैन क्यारे ।।।

#अन्य