बियोगी के बिबेक पुष्कर

मेरो दिलको टुक्रा


मेरो दिलको टुक्रा छ त्यहाँ केही दिन जिउन देऊ सानु

बिछोडले चर्किएका घाउ अलिअलि सिउन देऊ सानु

मेरी दिलकी उनी उही गाउँमा बस्छिन् अझैपनी,

पलपल छियाछिया भएको यो दिलमा पिडा अलि न्यून देऊ सानु ।।


बियोगी के बिबेक पुष्कर बोहरा
बझाङ

#धोका