माया

Amrit Bdr Budha

माया लगायकै छु तिमिलाइ सतायरै छोडछु।
कति रिसाउछौ नानी फकायरै छोडछु।।
माग्न आउँदा तिम्रो बाबा ले दिनु भयन भने।
कसम नानी भगायरै छोडछु नानी ।।
मिस उ

## मिम बहादुर बुढा ##

#माया / प्रेम


अभागी मनको पीडा

धन कुमार तामाङ

अभागी म तिम्रो दिलमा अटाउन सकिनँ !
तर तिमीलाई यो दिलबाट हटाउन सकिनँ !!
गल्ती मेरो नै थियो सपना दिउँसो नै देखेछु !!!
चाहेर नि सँगै जीवन कटाउन सकिनँ !!!!
कति सजिलै भन्यौ तिमीले मलाई बिर्सिदेऊ भनेर !
तिम्रो जस्तै निस्ठुरी मन बनाउन सकिनँ !!
पागल नभन्नु मलाई यो गजल लेख्यो भनेर !!!
मनको पीडा मन भित्र दबाउन सकिनँ !!!!

#बिछोड


यसै दूखि छू कान्छू

स्याङजाली को हरिब छोरी

मैले तिमिलाई धेरै माया गर
जिन्दगी मा तिम्रै भर परे
मैले तिमिलाई नै मन पराए
म तिमि सॅग बोल्न पनि डराए

#माया / प्रेम


मनकाे राेग

Uma Kunwar

सतायाे मलाई मनकाे राेगले ।।
जब म जनमियकि थियन ।
मेरा अाेठहरु ताेते बाेलथे।
मेराे मन यकाध छ ।
बस शान्त जब म रुमलियकाे मानछे सरह ।
राेगले त पिडा मात्र दिनछ ।मनले मानसिक तनाव पनि दिनछ । म मनकाे राेगसग लडछु यकाध तर सकदिन किन ।।

#अन्य


Pradip Majhi

jindagi dekhi nai haar khayera
mrityu ko naam japda kheri
baad le jasto tikho prahaar
ani dharilo bairi ko shabda feri
anayasai jyune rahar palayera aayo
aafnale ghau ma noonchuk thapda kheri

#अन्य


☺bela

Pradip Majhi

vawana pokhine Bela
praye yeti Bela
mann pareko Bela
ya mann jaleko Bela

#अन्य


अामा

Uma Kunwar

अामा म हजुर बिना अधुराे भइसके ।
सानाे छदा भनेकाे समझे अामा
सहरका गललिमा हिड्न डर लागछ कहि कुकुरले टाेकछ
कि भनेर अामा ।
हजुर बिना मेराे कदम अधुराे छ अामा याे बिसाल सहरमा ।
म हतास भय अामा निडर पनि भय अाअामा
मेराे पाइला अब बन्द गरदिन अामा ।।

#अन्य


Pradip Majhi

thari thari manche dherai thari maya
ra pani euta Ali chuttai hune ho
patak patak hune jeewan vari Maya
ra pani ek palta sachai ki jhutai hune ho

Maya

#अन्य


माया

Uma Kunwar

तिमिले गरने माया देखावटि हाे ।
मेराे माया के हाे थाहा भयन ।
मेराे बारेमा भनदा तिमि झुट सावित भयकाे हाे र
म मायाकाे भाेगि हाेइन् ।

#अन्य


बिछोडको पल

Lokendra Kunwar

सानू तिमी मलाइ छोडी जाने दिन आउन लाग्यो
पराइकै लागि कसम खाने दिन आउन लाग्यो
आज सम्म आफ्नो भनी हरेक कुरा भनी रहे
तर अब पराइले लाने दिन आउन लाग्यो

#बिछोड


माया

Bhupendra Budha

यस्तै रहिछ माया न त
किन्न पाइने नत जोख्न मिल्ने

#अन्य


ykalo man..

Narayan Gurung Gurung

Beshahara jindhagima satha khoji raxu?
E hat samaune hat khoji raxu..
thaki sake hidhada hidhadai?
Bisharam line lamo kalko satha khoji raxu..
E hat samaune hat khoji raxu.

#अन्य


गुनासो

Narayan Pandey

भर्खर भर्खर रोपी मायाँ गोडेपछि बोल्न छाड्यौ ।

एक्लो बनाइ अनायासै छोडेपछि बोल्न छाड्यौ ।।
फेसबुकमा भेटेपछि च्याटिङ्गमा व्यस्त अहो ,
अर्कैसँग अटुट नाता जोडेपछि बोल्न छाड्यौ ।
सानो छँदा दुवैजना सङ्गै स्कूल गएपनि ,
कलेज पढि जीवन अन्तै मोडेपछि बोल्न छाड्यौ ।
फेरिएछ रुपरङ्ग अनि तिम्रा चाहना पनि ,
मेरो भिन्दै सम्बन्धलाई तोडेपछि बोल्न छाड्यौ ।
भर्खर भर्खर रोपी मायाँ गोडेपछि बोल्न छाड्यौ ।

एक्लो बनाइ अनायासै छोडेपछि बोल्न छाड्यौ ।।

#धोका


maya ko jal

Rajesh Singh Thakuri

kina malai maya gareu
maya ko jal ma fasaunu theyo vane
kina malai dhoka teyau
aakir antai saino garnu theyo vane

#बिछोड


(उदास)

AC Bastola

संसारमा सबै प्रकारको
आैषधी किन्नत पाईन्छ तर
मनको दु:ख मेट्ने आैषधी
कहीं पनि किन्न पाईदैन !

#अन्य


गरीबी

धन कुमार तामाङ

चूलो बाल्न आउँछ कि आउँदैन ?
गोबर फाल्न आउँछ कि आउँदैन ?
भूकम्पले भत्किएको घर छ मेरो,
माटोले टाल्न आउँछ कि आउँदैन ?
मो:मो पिज्जा खाएर हुर्किएकी तिमी,
गुन्द्रुक उमाल्न आउँछ कि आउँदैन ?

#माया / प्रेम


हास्नै नसकिने पीडा सहेर

Bhim Thapa Mgr Dass

हास्नै नसकिने पीडा सहेर पिरमा छ जिन्दगी ।
न तल झर्नु न माथि यहा भिरमा छ जिन्दगी ।।

अनवरत वगिराछ नदिसरी यो जीवनयात्रा ।
वारि पारी भेट नहुने गडतिरमा छ जिन्दगी ।।

जता ततै काडै काडा टेक्ने समेत ठाउँ छैन ।
हृदय समेत छिया भई तिरमा छ जिन्दगी ।।

असफल्तालाई के दोष निरास भै आफू ।
भन्छन सबै जीवनचक्र तक्दिरमा छ जिन्दगी ।।

कति सम्झौ वितेका मिलन विछोडका कथाहरू ।
स्मरणहरू त सवै एक तस्विरमा छ जिन्दगी ।।

#उदास


Nirmal Nepal

यो ज्यान तिमी बिना अधुरो
घाम बिना दिन भएझै मधुरो
एक रथका दुई पाङ्ग्रा हामी
एउटा नभए रथ हुन्छ अपुरो

#अन्य


Sweety

Yas B Gurung

थाहा छ मलाई जबरजस्तिले मायापिरतीको कुबुल हुदैन
इरिटेट गर्यो भन्छौ,भाव पोखेबिना फेरि मलाई सुकुन हुदैन
उठेनि नि बसे नि सुतेनि मिल्दैन,यत्ति त चाल पाइयो कि
तिमी बिनाको बिरामी जिन्दगी यो कुल-कुल हुदैन

#माया / प्रेम


perm

Sangit Limbu

जिन्दगी नै रित्तियो
सबैलाई खूसी राख्दा खेरि
जो खूसी भए ति
आफ्ना थिएनन् ...
जो आफ्नो थिए ती
कहिल्यै खूसी भएनन्

#माया / प्रेम