मेरो आँसुलाई

राजीब नन्दन कर्माचार्य जनकपुर

मेरो आँसुलाई मेरो आँखामा सुहाएछ
हाँस्ने रहर थियो सधैभरी
तर आफ्नै भाग्यले रुवाएछ
तिमि हाँसि राख मेरो आँसु हेरेर
तिमि हाँसेकै सुहाउछ
दन्तै लहर खोलेर ।

राजीव नन्दन कर्माचार्य

#अन्य


भाई भाई बिचको काट मार

Milan J Xetri

भाई भाई बीचको काट मारलाई सान्ती पथमा डोर्याइ देउ
सान्ती ल्याउन यो देसमा फेरी बुद्ध जन्मी देउ
अशान्तीको बादललाई हुरी आई उडाई देउ

#अन्य


प्रेम

अघुरो प्रेम कहानी

Kiss Is The Key Of Love. Love Is The Key Of Marriage. Marriage Is The Box Of Children. Children Are Problem Of Our Nation. So Stop The Kissing And Save Our Country. Happy Kiss Day

#अन्य


मेरो भोगाई

Kanchhi Ko Kanchho TheeRy

पैतला मा मुटु राख्दा हुन रैछ धर्म /
कोहि छैन मल्म लाउने बुज्ने मेरो मर्म//

दुनियॉ नै जालि रहेछ यस्तै हुदो रैछ?
कि खोटि थ्यो मेरो आफनै कर्म ///

#उदास


केबल तिम्रो लागि कालि

Dipendra Shahi

म त पल पल मरेर बाचेको मान्छे ।
रुदा रुदै केही छिन हासेको मान्छे ।।

अनौठो फुलको बिरुवा रोपि तिम्रो लागि।
नफुल्दै त्येस लाइ भाचे को मान्छे।।

तिम्रा हरेक सपनाले सिखर चुमुन ।
नबोल्ने तिम्रो तस्बिर मुटुमा टासेको मान्छे।।

दुनिया को सवाल जवाफ मा गित गाउने तिमि।
त्येही गितको सुर ताल सङ्ग नाचेको मान्छे।।
दिपेन्द्र साही
दिनदुखि
दोहा कतार

#अन्य




तिमि संग को पल

नबिन कान्छा मगर

तिमि संग खाको कशम झुटो हुदै गयो अचेल*
बितायरा पल हरु मा डुब्ने मात्रै भयो अचेल**
तिमि भने पराई संगै खुसिका साथ रम्च्यौ अरे*
यता भने आँशु पिऊदै बाच्न कठिन पर्यो अचेल**
सपना को महल मा सजाऊदै भन्थ्यौ नबिन तिम्रै हुन्छु*
थाहा छैन तिमिलाई यो नबिन घर न घाट को भयो अचेल**

#धोका


फुर्सद

Raj Kumar Chaudhary

आखाहरु रसाउदा नि पुछ्ने फुर्सद छैन
दिन रात कामै काम सुत्ने फुर्सद छैन ।
यो परदेशिको पिडा कस्लाइ भनु
स्वार्थी यो दुनियाँमा कसैलाई सुन्ने फुर्सद छैन।

#अन्य



सानु को मायॉ

Kanchhi Ko Kanchho TheeRy

तिम्रो यॉद मा बसे को छु ऑशु झारेर सानु /
एउटा मुटु लाई आज दुई टुक्रा पारेर सानु //

टाढा भई बस्नु पर्यो सानु तिमी र म ?
संगै बस्ने रहर मन भित्रै मा मारेर सानु ///

#उदास


आमाको माया

Bikash Budha

दुख पर्दा सिरमा राखे आमा ।
सुख पनि दिन सकिन पिरमा राखे आमा ।।
नदि जस्तै बगेर जादा आयर भेल बाडि ।
तार्न पनि सकिन मैले किनारमा राखे आमा।।
चोटै चोटिको मुरु भुमिमा फसेर पो आज ।
आफ्नै मुटु टुक्रा पारेर सिरमा राखे आमा ।।

#माया / प्रेम


अर्कैकि बने पछि!!

बलराम खनाल

जिवन अन्तै दिएपछि तिमी मेरो भन्च्यौ किन
उसलाई धोका दिएर मेरै मान्छे बन्च्यौ किन!!

उसलाइ धोका दिएर म संग आयौं भने
गाउले कुरा काट्छ्न सानू त्यो पनि सहन्छयौ किन
उसलाइ धोका दिएर मेरै मान्छे बन्छ्यौ किन!्

मलाइ गरिब छ भनेर धनी केटा रोजिदिदा
बा आमाको रोजाइ छोडी म सङै रहन्छयौ किन
उसलाई धोका दिएर मेरै मान्छे बन्छयौ किन!!

जीवन भरी तिम्रो हुने सम्भव अब नहुदा नि
सबै भन्दा बढी माया गर्ने मध्य गन्छयौ किन
उसलाई धोका दिएर मेरै मान्छे बन्छयौ किन!!!

#माया / प्रेम


मुक्त

Kanchhi Ko Kanchho TheeRy

तिम्रो मायॉ ले आज मेरो मन को सिमान नागि रहेछ
मेरो मन पनि हरेक पल पल तिमी लाई नै मागि रहेछ

साथ दियौ तिमी ले मेरो जीवन को हरेक छिन छिन मा
हाम्रो मायॉ को यो जोडि कहिलै नछुटिने भने लागि रहेछ

#माया / प्रेम


मुक्तक

Dhungel Krish

मुक्तक
°°°°°°°°°°
मोउसम छ चिसो चिसो न घाम लाग्या छ
आकाश छ खुला न पानी नै पर्या छ ।
हिजो सङै खायेको कसम तिमी बिना बाच्दिन भन्ने
आज हेर सानी न तिमी मर्या छ न म मर्या छ ।।।
####Krish
झापा ।।।।

#धोका


जिबन

Pradeep Subedi

जुनेली रातमा तारा गन्दा गन्दै औसी परेको पत्तै भएन
जिंदगीको परिभाषा खोज्दा खोज्दै जीवन बितेको पत्तै भएन
बिगत समझदा सम्झदै बर्तमान बितेको पत्तै भएन
बाटो खोज्दा खोज्दै बाटो सकीएको पत्तै भएन |

#अन्य


a

Rai S Raj

हाँसु भन्द भन्दै आँसुले परेली भिज्यो !
फुल टिपु भन्दा भन्दै हातमा कँडा बिज्यो!!

#उदास


पेम

जिन्दगीलाई फेसबुकमा

पेम भनेको माया हो जसलाइ भनिन्छ

#माया / प्रेम


मुक्तक(भरिया)

Manish Chhetri

उनको महल थियो मेरो घर थिएन
रत भत्किने कुनै त्रास अनि डर थिएन।
म त गल्लिमा भारी बोक्दै हिड्ने भरिया न हु
करकापमा उनलाई आफ्नो बनाउने रहर थिएन।

मानिश क्षेत्री (सोझो गाउँले)
जाजरकोट हाल(कतार )

#अन्य


सत्यता

Rajan Babu Khadka

न भौगोलिक दुरिले प्रेममा बाधा हुन्छ,
न त कुनै बाध्यताले प्रेम आधा हुन्छ,
यो त सब मनकै खेल न हो,
मन चोखो भए प्रेम सधै गाढा हुन्छ।।

#अन्य