Dipendra Shahi

केबल तिम्रो लागि कालि


म त पल पल मरेर बाचेको मान्छे ।
रुदा रुदै केही छिन हासेको मान्छे ।।

अनौठो फुलको बिरुवा रोपि तिम्रो लागि।
नफुल्दै त्येस लाइ भाचे को मान्छे।।

तिम्रा हरेक सपनाले सिखर चुमुन ।
नबोल्ने तिम्रो तस्बिर मुटुमा टासेको मान्छे।।

दुनिया को सवाल जवाफ मा गित गाउने तिमि।
त्येही गितको सुर ताल सङ्ग नाचेको मान्छे।।
दिपेन्द्र साही
दिनदुखि
दोहा कतार

#अन्य