नबिन कान्छा मगर

तिमि संग को पल


तिमि संग खाको कशम झुटो हुदै गयो अचेल*
बितायरा पल हरु मा डुब्ने मात्रै भयो अचेल**
तिमि भने पराई संगै खुसिका साथ रम्च्यौ अरे*
यता भने आँशु पिऊदै बाच्न कठिन पर्यो अचेल**
सपना को महल मा सजाऊदै भन्थ्यौ नबिन तिम्रै हुन्छु*
थाहा छैन तिमिलाई यो नबिन घर न घाट को भयो अचेल**

#धोका