Raj Kumar Chaudhary

फुर्सद


आखाहरु रसाउदा नि पुछ्ने फुर्सद छैन
दिन रात कामै काम सुत्ने फुर्सद छैन ।
यो परदेशिको पिडा कस्लाइ भनु
स्वार्थी यो दुनियाँमा कसैलाई सुन्ने फुर्सद छैन।

#अन्य