बलराम खनाल

अर्कैकि बने पछि!!


जिवन अन्तै दिएपछि तिमी मेरो भन्च्यौ किन
उसलाई धोका दिएर मेरै मान्छे बन्च्यौ किन!!

उसलाइ धोका दिएर म संग आयौं भने
गाउले कुरा काट्छ्न सानू त्यो पनि सहन्छयौ किन
उसलाइ धोका दिएर मेरै मान्छे बन्छ्यौ किन!्

मलाइ गरिब छ भनेर धनी केटा रोजिदिदा
बा आमाको रोजाइ छोडी म सङै रहन्छयौ किन
उसलाई धोका दिएर मेरै मान्छे बन्छयौ किन!!

जीवन भरी तिम्रो हुने सम्भव अब नहुदा नि
सबै भन्दा बढी माया गर्ने मध्य गन्छयौ किन
उसलाई धोका दिएर मेरै मान्छे बन्छयौ किन!!!

#माया / प्रेम