राजीब नन्दन कर्माचार्य जनकपुर

मेरो आँसुलाई


मेरो आँसुलाई मेरो आँखामा सुहाएछ
हाँस्ने रहर थियो सधैभरी
तर आफ्नै भाग्यले रुवाएछ
तिमि हाँसि राख मेरो आँसु हेरेर
तिमि हाँसेकै सुहाउछ
दन्तै लहर खोलेर ।

राजीव नन्दन कर्माचार्य

#अन्य