Gautam Ujagar Ujjwal

gazal


तिम्रो र मेरो माया यती धेरै कम भयो
उदाहरण दिनु पर्दा सम्झना एटम भयो

अधर बाट मदिरा पिउने लत बसे पछि
फगत बन्यो व्हिस्की फगतै रम भयो

सद्दाम ढ्ले यहाँ देवकोटा भए अमर
तरबार भन्दा ठुलो सधै कलम भयो

कलम बाट तिमी शब्द बनी झरेसी त
हेर यो उज्ज्वल नि बाल्कृस्ण सम भयो

उज्ज्वल उजागर गौतम

#उदास