बिन्दाश साईलो

खुशी खोज्दै जानुपर्यो


खुसी कहाँ होला खोज्दै जानुपर्यो
थाहा पाएका जतिलाई सोध्दै जानुपर्यो
खज्दै र सोध्दै जादा नभेटिएपनी
आसा बोकि असल बाटो रोज्दै जानुपर्यो

#अन्य