Lokendra Kunwar

तिम्रो लागि


तिम्रो लागि सिंदुर पोते किन्ने दिन कस्तो होला
हात समाइ संग संगै हिन्ने दिन कस्तो होला
दुनिया ले एस्तो उस्तो नानाथरी कुरा गर्दा
तिमी मेरि माया भनी चिन्ने दिन कस्तो होला

#माया / प्रेम