Kæshu Chetri

आफ्ना मान्छे


यहाँ आफ्नाहरूले नै सताउन खोज्छन्
हँसाउन भन्दा ज्यादा रूवाउन खोज्छन्
आऊ सँगसँगै यात्रा गरौँ भन्नेहरूले नै,
बाटोमा ढुङ्गा राखी लडाउन खोज्छन्

Kæshu Chetri

#अन्य