Dhungel Krish

बाल्य काल को याद


मेरो प्यारी आमा प्रती समर्प्रीत
---------------------
याद न आउने हैन आमा ,
तो बाल्या काल्को
धुलो खेल्दा दुई थपङ हान्दै करायेको ।
पख्लास आज घर त आउलास ,
भनी डर देखायेको
येक्छिन घर न पुग्दा घर घर गइ
मेरो छोरा आयेको छ भनी खोजेको ।।
याद न आउने हैन आमा
म रुदा हजुर पनि रोयेको नाटक गरेको
खान न खाइदिदा को खाइ को खाइ
भनी येता उता हल्लायेको ।।।
कृष्ण धुङेल
बान्दर गुरि आसाम
हाल = मलेसिया

#माया / प्रेम