Manoj Tamang
तिमीसंगै जिवन जिउने मेरो ठूलो चाह थियो
तिमीबाहेक अरूलाई यो मनमा ठाउं कहाँ थियो?
अहिले यो के नाटक हो फेरी ? रसिलो ऑंखा देखाउँछौ.सात डांडा टांडिएपछि
कसरी माया लगाउँछु भन्यौ पहिलै मन दुखाएपछि?
के सम्बन्ध खोज्छौ म संग बिगतमै नाता तोडेपछि?
#धोका